एमाले निकट अनेरास्ववियु कालीकोटमा दुई प्यानल

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)निकट अनेरास्ववियु कालीकोटको १४ औं जिल्ला अधिबेशनमा सहमती नहुंदा दुई प्यानल घोषणा गरिएका छ्न । म्मिनराज न्यौपाने अध्यक्ष रहेको ३५ सदस्यीय जिल्ला समिती र अर्को धर्म बहादुर शाही अध्यक्ष र उपाध्यक्षमा मिनराज न्यौपाने सहित को प्यानल सार्बजनिक गरिएको छ । निर्वाचन समितिका दुई पदाधिकारीले मिनराज न्यौपाने नेतृत्वलाई आधिकारिक घोषणा गरेको दाबी गरेका छ्न भने अर्को थरीले केन्द्रिय सदस्य शन्तोश महतारा लगाएतका बिद्यार्थी नेताहरुले आधिकारिक दाबी गरेको बताइएको छ । आधिकारिक मान्यताका हिसाबले मिनराज न्यौपानेको नेतृत्व हुन बताइएको छ । उनलाइ निर्वाचन समितिका अध्यक्ष पार्बती सिंह र सदस्य प्रेम बुढाले हस्ताक्षर समेत गरेका छ्न ।केपि ओलि आएर जिल्लामा आमसभा गरेको एमाले निकट अनेरास्ववियुमा किचलो भएको छ । बिद्यार्थीहरुले एक आपसमा सहमति नभएपनी पार्टीले सहमतिका लागि दुबै पक्ष संग छलफल गर्ने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित