रास्कोटका सबै वडामा माओवादी पार्टी कार्यालय स्थापना

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)रास्कोटले सबै वडाहरुमा पार्टी कार्यलय स्थापना गरेको छ । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय लेखा आयोग सदस्य तथा कर्नाली प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा वडा नम्बर ४ को कार्यालय उद्घाटन गरिएको  छ ।  सो कार्यक्रममा सहिद तथा जनसत्ताका प्रतिनिधिलाई समेत सम्मान गरिएको छ । यस  अघि रास्कोट नगरपालिकाका सबै वडामा पार्टी कार्यालय स्थापना भएको नगर कमिटी अध्यक्ष धर्मराज शाहिले बताउनु भएको छ । रास्कोट नगर पालिका निर्वाचन परिचालन कमिटी संयोजक रहेका केन्द्रिय लेखा आयिग सदस्य काशिचन्द्र बरालको नेतृत्वमा चुनावी अभियान तिब्र पारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित