रकुमा माओवादी कर्नाली प्रदेश सदस्य आकाश द्वारा वडा कार्यालय

7
SHARES
15
VIEWS

कालीकोट ।पछिल्लो समय गाउँ केन्द्रित चुनाबी रौनकता बढेको छ ।जिल्लाका सान्नित्रीबेणी,पचालझरना,नरहरिनाथ,महाबै गाउँ पालिका र रास्कोट र खांडाचक्र नगर पालिकामा नेकपा(माओवादी केन्द्र)ले गाउँ अभियान तिब्र संगै वडा स्तरमा पार्टी कार्यालय स्थापना गरेक छ । त्यसकै सिलसिलामा सान्नित्रीबेणी गाउँ पालिकाको वडा नम्बर १ रकु,रास्कोट नगरपालिकाको वडा नम्बर ४ र पचालझरना गाउँ पालिकको वडा नम्बर १ सिकुमा टोल हुदैअ वडाको पार्टी कार्यालय स्थापना गरिएको बताइएको छ । सान्नित्रीबेणिमा भएको वडा कार्यालय स्थापनामा कर्नाली प्रदेशा कमिटी सदस्य तथा वडाध्यक्ष भरत बिक,रास्कोटमा केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बराल,पचालझरना १ सिकुमा प्रदेश कमिटी सदस्य खड्गराज सेजुवालका साथै पालिका इन्चार्ज तारा न्यौपानेले उद्घाटन गरेको बताइएको छ ।चुनावी अभियान संगै कालीकोटम माओवादी केन्द्रले गतिविधि तिब्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित