कर्नालिमा १२० जना थप,कोरोना संक्रमितको संख्या १२२४ पुग्यो

7
SHARES
15
VIEWS

सुर्खेत,असार । कर्नालि प्रदेशमा पछिल्लो २४ घण्टामा १सय २० जना कोरोना संक्रमित थप भएको छन ।

कर्नालि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत स्वस्थ्य सेवा महाशाखाका अनुसार संक्रमितको संख्या बढेको हो ।

आज थप कोरोना संक्रमित पुष्टि हुनेमा दैलेख जिल्लाबाट ८६ जना र सुर्खेतका ३४ गरी १ सय २० जना पुगेको कर्नालि प्रदेश तथा पशुपंक्षि रोग अन्वेषण प्रयोगशालाका अनुसार हाल सम्म कर्नालि प्रदेशमा १ हजार २ सय २४ जना पुगेको बताइएको छ ।

जस्मा दैलेखमा ६ जना महिला र ८० जना पुरुष रहेका छन भने सुर्खेतमा ५ जना महिला र २९ जना पुरुष रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित