Skip

News Portal

  • रमेश कठायतको पचालझरना अग्ला शिर सार्बजनिक(भिडियो सहित)

    कर्नालीसंचार संवाददाता२५ चैत्र
    १४१३ पटक
    २५ चैत्र

    कालीकोट ।कलाकार रमेश कठायत(झलक)को पचालझरना अग्ला शिर भिडियो गित सार्वजनिक भएको छ । रेखा जैशी र रमेश कठायत,नरेन्द्र बुढाको स्वर रहेको उक्त गितमा शब्द कृष्णराज धमला र लय कटक बमका साथै सारिका केसि र रमेश कठायतको अभिनय रहेको बताइएको छ ।

    सो गितमा छांयाकन पदम रोकाया र निर्देशन स्वागत शाहीको रहेको छ । रमेश कठायतले यस अघि मनोरञ्जन तथा चेतनामुलक गित बाहिर ल्याएका छ्न।आज शुक्रवार उक्त भिडियो सार्वजनिक गरिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

    प्रतिकृया दिनुहोस्