प्रतिरोध दिवसमा प्रहरीको राइफल खोस्ने माल्कोटकी पुना र विजालाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । प्रतिरोध दिवसको अवसरमा माल्कोटमा आयोजना गरिएको कार्यक्रममा पुना र विजा विकलाई सम्मान गरिएको छ । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अनेमसंघ(क्रान्तिकारी) कालीकोटले सम्मान गरेको हो ।

२०५४ साल चैत्र २६ गते आजकै दिन प्रहरी दमन विरुद्ध माल्कोटका महिलाहरुले प्रतिरोध गर्दा एक राइफल खोसेका थिए । उक्त प्रतिरोधमा सहभागि प्याउकला र रिउलि विकको यस अघि निधन भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले माल्कोटी महिलाहरुको विरता र शाहसलाई इतिहांसमा रक्षा गर्ने बताएका छन ।

नेकपाका केन्द्रिय सदस्य विराट र जिल्ला सेक्रेटरी रणदिप, अनेमसंघ(क्रान्तिकारी)केन्द्रिय सदस्य शान्ति विकले मन्तव्य राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित