तिला गुफाको राहदहमा बेवारिसे सब भेटियो,आफन्तलाइ सम्पर्कमा आउन प्रहरीको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिकामा अन्दाजी ४५ वर्षीय एक वृद्धको सब भेटिएको छ । सोमबार बिहान तिला गुफा नगरपालिकाको वडा नम्बर २ मा कैलाशसल्ला राहदहमा बेबारिसे सब भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । प्रहरीका अनुसार उक्त सव जिल्ला अस्पताल कालीकोटको सबदाह गृहमा राखिएको बताइएको छ । अन्दाजी वर्ष ४०/४५ का वृद्धको ५ फीट दुई इन्च उचाइ रहेको गहुँ गोरो बर्णको रहेको प्रहरीको भनाइ रहेको छ । सडेगलेको अवस्थामा सव भेटिएको र आफन्त कोहि सम्पर्कमा नआएकोले पहिचान खुल्न समेत नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित