कालीकोटका स्वास्थ्य अधिकृत महत प्रवल जनसेवाश्री द्धारा विभुषित

7
SHARES
15
VIEWS

कोहलपुर  । नेपाल सरकारले संविधान दिवसका अवसरमा घोषित गरिएको विभुषण आज सिंह दरबारमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । कालीकोट जिल्लाबाट लामो समय स्वस्थ्य सेवामा कार्यरत कटक बहादुर महतलाई प्रदान गरिएको विभुषण अधिकार पत्र प्रदान गरिएको हो ।

नेपालको गौरव र नेपालि जनताको हित अभिबृद्धिमा पुगाएको योगदानको कदर गर्दै उक्त प्रवल जनसेवाश्री चतुर्थ श्रेणि द्धारा विभुषित गरिएको हो । उक्त मानपदविको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालि जनताको गौरव र श्रीबृद्धिमा तप सफलता मिल्ने उल्लेख गरिएको छ ।

जिवनको लामो समय नेपाल सरकारले दिएका् जिम्मेवारी पुरा गर्दै आएकोमा विभिन्न समयमा विभिन्न विधामा पुरुस्कृत तथा सम्मान पाएको भएपनि यो सम्मान र विभुषित हुन पाउदा जिवनको सबै भन्दा ठुलो महत्व र खुशि भएको दिनलाई लिएको जिल्ला जनस्वस्थ्य अधिकृत कटक महतले कर्नालि संचारलाई बताउनु भएको छ ।

अघि कालीकोट जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य र कटक महत विभुषितका लागि राष्ट्रपति विद्यादेवि भण्डारीबाट मानपदविका लागि घोषित गरिएको बताइएको छ ।

नेपालमा विभिन्न क्षेत्रमा योगदान दिने विभिन्न निकायलाई नेपाल सरकारको सिफारिसमा पदक, मानपदवि तथा विभिन्न विधामा सम्मानित गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित