माओवादी केन्द्र: नगर तथा गाउँ पालिकामा उम्मेदवारका आकांक्षी बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रास्कोट नगरपालिका,सान्नित्रीबेणि गाउँ पालिका,पचालझरना र पलातामा गाउँ तथा नगरपालिकाका लागि आकांक्षी देखिएका छ्न। जस अनुसार आ आफ्नो जित्ने दाबी गर्न थालिएको छ । पार्टीले एक जनालाइ सिफारिस गर्नु पर्नेमा एउटै स्थानीय तहमा १० देखि माथि आकांक्षी देखिएका छ्न। अहिले कार्यक्रताहरुलाइ स्वतन्त्रता दिएर आकांक्षी देखिएको र पछि ब्यापक मात्रमा छलफल गरेर टुङ्गो लगाइने माओवादी केन्द्रले जनाएको छ ।
जिल्लामा गठबन्धन दलहरु बिच छलफल जारी रहेकाले कुन पालिका छाड्ने र कुन पालिकामा माओवादी लिने टुङ्गो नलागेकाले आकांक्षा राख्नु स्वभाबिक भएको बताइएको छ ।
जुन निम्नानुसार रहेका छ्न। पचालझरना गाउँ पालिकामा पौरख बिकको संभावना बढेको छ भने सान्नित्रीबेणिमा देबिराम देबकोटा र रास्कोटमा काली बहादुर महताराका साथै पलातामा बिष्णु रोकायकाको संभावना रहेको विश्लेषण हिन थालेको छ । यी मध्ये अधिकांश उम्मेदवारका आकांक्षिहरुले अपेक्षा राखेको बताइएको छ ।त्यसै गरी महाबै गाउँ पालिकामा ४ जनाको नाम सिफारिस गरिएको छ । जसमा सर्पराज सिंहको नाम दोहोरीएको छ भने अन्य पात्रहरुमा कृष्णकला शाही काफ्ले समेत रहेका छ्न ।
पचालझरना गाउँ पालिका
१ .खड्गराज सेजुवाल
२.देवराज शाही
३ .अल्किना बम
४ .प्रभुजन संज्याल
५ .धर्मराज शाही
६ .तारा न्यौपाने
७. नरेन्द्र शाही
८.बिर्ख बिक
९. पौरख बिक
१०.भानुभक्त संज्याल

सान्नित्रीबेणी गाउँ पालिका
१) देविराम देवकोटा
२) महेश केसी
३) मिठ्ठुदेवी बम
४) नारायण शाही
५) डम्बर बहादुर शाही
६) गजेन्द्र बहादुर बिक
७) अनिपाल धामी
८) देवनारायण सन्ज्याल
९) पंखे दर्जी
१०) नव बुढा
११) धर्मराज शाही
१२) भरत बहादुर बिक
१३) होइजा बुढा गिरि
१४) जनकनाथ योगि
रास्कोट नगरपालिका
१.धर्मराज शाही
२. बिष्णु बराल
३. काली ब महतारा
४. जगत शाही
५. मिमसरा बम
६. पदम खड्का
७. भैरे बिक
पलाता गाउँ पालिका
१.बिष्णु रोकाया
२. मान बहादुर भण्डारी
३. अनन्त बिक
लगाएत ७ जना रहेका छन ।
महाबै गाउँ पालिका १. सर्पराज सिंह
२. कृष्णकला शाही काफ्ले
३. खेम बहादुर सिंह
४. हर्क बहादुर शाही
शुभकालिका
जय बहादुर महतारा
महारुद्र आचार्य
गोबिन्द आचार्य
बिर्ख बहादुर शाही
जगत चौलागाईं 

त्यस्तै अन्य पालिकामा समेत उम्मेद्वारको छलफल शुरु भएको छ । जिल्लामा भने गठबन्धन दलहरु बिच छलफल जारी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित