हामिले संविधानको माध्यमबाट देश संचालन गर्ने कानुन बनायौं र गाउँमा सिंहदरबार आएको हो-सांसद रावत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का नेता तथा संघीय सांसद दुर्ग बहादुर रावतले नेपालमा जनयुद्ध मार्फत नेपालमा २०४७ सालका संबिधानमा केही अपरिवर्ततनिय धारा भएको भएपनि अहिले संबिधानमा कुनै पनि अपरिवर्तनिय धारा नरहेको जिकिर गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी गर्दै गाउँमा सिंहदरबार आएको र यसको संस्थागत बिकाश केवल माओवादी केन्द्रले गरेको बताउनु भएको छ । नेकपा(माओवादी केन्द्र) महाबैले आयोजना गरेको प्रतिबद्धता कार्यक्रममा बोल्दै सांसद रावतले जहाँ माओवादी केन्द्रले नेतृत्व गरेका  स्थानीय तहमा समाजवादको आधार तयार गरेको बताउनु भएको छ । त्यसै गरी सो कार्यक्रममा जिल्लामा नेपाली कांग्रेस,एकीकृत समाजवादी र माओवादी केन्द्र बिच छलफल जारी रहेको र माओवादी केन्द्र अधिकतम लचकतामा रहेको बताउनु भएको छ । गठबन्धनका बिषयमा प्रदेशको निर्णय पर्खेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित