पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवाल द्धारा राजिनामा

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनको मनोयन पत्र दर्ताको समय नजिकिदै जांदा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले राजिनामा दिएका छन ।

पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने समक्ष शुक्रवार राजिनामा दिएका हुन । आगामि स्थानिय तहको निर्वाचनका लागि आकांक्षि रहेका सेजुवालले जनताको हितमा काम गरेको र पुन गाउँ पालिकाका जनसमुदायको माया ममता र सहयोग रहेमा सेवा गर्ने प्रतिवद्धता सहित राजिनामा दिएको बताएका छन ।

यस अघि गाउँ पालिकाका गर्नु पर्ने काम कार्वाही तथा गतिविधिको उचित व्यवस्थापन सहित निति नियम तय गरेका सेजुवालले पचालझरना गाउँ पालिकामा ५ वर्ष सम्म भौतिक पूर्वाधार तथा विकास निर्माणका साथै स्वस्थ्य शिक्षा, रोजगारीमा महत्वपूर्ण काम गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित