एमाले पलातामा पुर्ब माओवादीका अध्यक्षमा राजेश र उपाध्यक्षमा जलसा

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)बाट प्रबेश गरेका नेकपा( माओवादी केन्द्र)का अनन्त बिक( राजेश) पालिका अध्यक्ष  र विद्यार्थी नेतृ जलशा बुढाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन । राजेश दुई दिन अघि माओवादी केन्द्रबाट टिकट नपाएपछी एमालेमा प्रवेश गरेका हुन भने जलशा बुढा पलाता गाउँ कमिटीले सिफारिस नगरेपछी एमालेमा एक साता अघि प्रबेश गरेकि हुन । यस अघि राज बहादुर शाही र जलशा बुढालाइ उम्मेदवारको सिफारी!गरिएको भएपनी राजेश प्रवेश गरे संगै परिवर्तन भएको बताइएको छ । पलातमा एकिकृत समाजवादी बाट नमराज सिंह,नेपाली कांग्रेस बाट केशरसिंह बम र माओवादी केन्द्र बाट बिष्णु रोकाया( इन्द्र)ले उम्मेदवारी दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित