माओवादी केन्द्रका खांडाचक्र नगर अध्यक्ष अधिकारी ८ नम्बर वडाअध्यक्षमा उम्मेदवारी

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा( माओवादी केन्द्र)खांडाचक्र नगरकमिटी अध्यक्ष धनलाल अधिकारीले वडा नम्बर ८ को अध्यक्षमा उम्मेदवारी दिएका छ्न ।बैशाख  ३० गते हुने स्थानीय तहको निर्वाचनमा खांडाचक्र नगरपालिकामा माओवादी केन्द्रको बिजय हुने गरेर आफुले वडा नम्बर ८ को मुहार परिवर्तन गर्ने गरी उम्मेदवारी दिएको अधिकारीले बताए । लामो समय देखि जनयुद्धमा होमिएका अधिकारी मुगु लगाएतका जिल्लामा राजनीतिक क्षेत्रमा विभिन्न क्षेत्रमा जिम्मेवारी लिदै अएक हुन । नेपाल कम्युनिस्ट पार्टी( नेकपा)देखि नेतृत्व गर्दै आएका अधिकारी बिकाशाप्रेमी नेता भएको र गाउँ को मुहार फेर्ने समुदायले आशा लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित