पत्रकार दन्त तिरुवालाई धम्कि दिने पलांताका रखम बुढाले प्रहरी समक्ष माफि मागे

7
SHARES
15
VIEWS

कालीकोट । सामाजिक संजालमा कमेन्ट गरेकै कारण फोनबाट गालि गलौज र ज्यान मार्ने धम्कि दिएका पलांताका रखम बुढाले प्रहरी समक्ष माफि मागेका छन । उनले पार्टीका कारण आवेशमा आएर गालि गरेको प्रति गल्ति भएको भन्दै माफि मागेका छन ।

जिल्ला प्रहरी कार्यालयमा पिडित दन्त तिरुवाले दिएको निवेदनका आधारमा खांडाचक्र नगरपालिकाको हुल्म पुगेका रखम बुढालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बसेर छलफल भएको र सो समयमा मदिरा सेवा गरेर गालि भएको स्विकार गर्दै आयन्दा यस्तो नभन्ने भनेपछि कानुन बमोजिम कार्वाही भोग्न बाध्य हुने कागज गरेपछि मिलापत्र भएको छलफलमा सहभागि जनक आचार्यले बताएका छन ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपि सिद्धराज जैसिको कार्यकक्षमा भएको छलफलमा एक आपसमा मिलापत्रको कागज भएको बताइएको छ । उनले बुधबार कर्नालि संचारका जिल्ला सम्बाददाता दन्त तिरुवालाई रखम बुढाले गालि गलौज गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित