पचालझरनाको सिकु बाट शनिबार देखि माओवादी चुनाबी अभियान

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचन नजिकिदै जांदा माओवादी केन्द्र पचालझरनाले गाउँ गाउमा चुनावी रौनकता बढाएको छ ।
प्रत्येक वडामा चुनावी अभियनालाइ तिब्र पारेको नेकपा(माओवादी केन्द्र)पचालझरनाका अध्यक्ष पौरख बिकले बताएका छ्न ।

उनका अनुसार मौन अवधी अघि प्रत्येक वडामा जनसभा,घरदैलो भेटघाट लगाएतका काम गर्ने बताए । उनले भने पचालझरनाको वडा नम्बर १ सिकु हुँदै खार्दु देखि नानिकोट अर्थात वडा नम्बर ९ मा गएर सम्पन्न गर्ने बताए ।सो अवधिमा प्रतिबद्धता समेत सार्वजनिक गर्ने अध्यक्षका उम्मेदवार देबराज शाहीले बताएका छ्न ।
नेकपा(माओवादी केन्द्र)निर्बिबाद चुनाबी मैदानमा गठबन्धन दलहरु संग चुनावी प्रतिस्पर्धा हुने भएको बताइएको छ । यस अघि ६ वटा वडा जितेको माओवादी केन्द्रले एकल चुनाबी मैदानमा रहेको छ ।
पचालझरनामा अध्यक्षमा देबराज शाही उपाध्यक्ष अल्किना बमलाइ माओवादी केन्द्रले उम्मेदवार उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित