पचालझरनामा बजेट सम्बन्धि अन्तरकृया हुदै

7
SHARES
15
VIEWS

कालीकोट,असार ।जिल्लाको पचालझरना गाउपालिकामा छैटौ गाउंसभाका लागि बजेट सम्बन्धि अन्तरकृया कार्यक्रम सुरु भएको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि तयारी गरेको योजना तर्जुमाको पुर्ण तयारी गर्न गाउपालिकाका सरोकारवाला निकाय संग अन्तरकृया कार्यक्रम गर्न लागिएको गाउंपालिका उपाध्यक्ष तारा न्यौपानेले बताउनु भएको छ । उक्त कार्यक्रममा गाउंपालिकाका राजनितिक दल ,बुद्धिजिवि ,समाजसेवि लगायतका सरोकारवाला निकायको उपस्थिती रहनेछ ।
पचालझरना गाउपालिकाले आगामी बर्षको बजेटलाई कृषि रोवगार र प्रयटनमा जोड दिदै दुई हनार पांच सय युवा युवतीहररुलाई प्रत्यक्ष रोजगारी दिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित