पचालझरनाको बिकाशको साथमा माओवादी लागि परेको छ-प्रचण्ड

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्रको नेतृत्वले जितेपछी मात्र पचालझरनाको बिकाश हुने बताउनु भएको छ । नेकपा(माओवादी केन्द्र)पचालझरना गाउँ कमिटीले आयोजना गरेको चुनावी जनसभालाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश संघीयता,लोकतान्त्रिक गणतन्त्र र धर्मनिर्पेक्षताको लागि अघि बढेको बताउदै अबको जनताको अवस्था परिवर्तनका लागि अबको स्थानीय तहको निर्वाचन भएकाले माओवादी केन्द्रको नेतृत्वलाई बिजयी गराउन अनुरोध गर्नु भएको छ । अध्यक्ष प्रचण्डले कालीकोट पहिले पनि माओवादी किल्ला भएको र अहिले पनि माओवादीको जित हुने र आर्थिक सामाजिक सांस्कृतिक समृद्धि हुनेमा बिस्वास ब्यक्त गर्नु भएको छ ।प्रचण्ड कालीकोटका पलाता, पचालझरना,रास्कोट र पिलिमा हुने जनसभालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित