पचालझरनाको खार्दुमा कांग्रेस कार्यक्रताले ढुंगामुढा प्रहार गरेपछि पुन मतदान हुने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको खार्दुमा पुन मतदान हुने भएको छ । शुक्रबार मतदान गर्ने क्रममा बिबाद भएपछी ढुंगामुढा भएको थियो ।स्थानीय राजनीतिक दलहरु बिच पुन मतदानका लागि प्रयास गर्दा नमानेर मतपेटिका बोकेर लैजान खोज्दा स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेपछि पुन मतदान हुने भएको नेकपा माओवादी केन्द्रका पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले बताए । उनले भने सबै दलहरुले एकमत भएपनी नेपाली कांग्रेसले मतदान केन्द्र बाहिर गएर ढुंगामुढा गर्दा स्थिति तनावग्रस्त भएको बताइएको छ  ।नेपाली कांग्रेसले फर्जी मतदान गरेकाले पुन मतदान नहुने जिकिर गर्दै आएको छ ।जेष्ठ एक गते आइतबार जनता माबी खार्दुमा पुन मतदान हुने भएको निर्वाचन अधिकृतको कार्यालय पचालझरनाले जनाएको छ  ।पचालझरना गाउँ पालिकाको खरकोटमा ५४ प्रतिशत मतदान भएपछि पुन मतदान नहुने भए संगै पचालझरनामा सबै ठाउँमा मतदान सम्पन्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित