कालीकोटका ९ वडामा माओवादी केन्द्र बिजयी,तिन एमाले र एक कांग्रेस

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा स्थानीय तहको निर्वाचन मतगणना अनुसार ८२ वडा मध्ये ९ वडामा माओवादी केन्द्रले जित हांसिल गरेको छ ।तिलागुफा नगरपालिका ८,१०र ११,नरहरिनाथ गाउँ पालिका १,सान्नित्रीबेणी २,पलाता गाउँ पालिका १ र २,शुभकालीका २ नम्बर वडा र खांडाचक्र नगरपालिका १ मा माओवादी केन्द्रका तर्फ बाट जित हांसिल गरेका छ्न । त्यसै गरी नरहरिनाथ गाउँ पालिका ४, सान्नित्रीबेणी १ र ९ मा एमालेका तर्फबाट वडा अध्यक्ष निर्वाचित भएका छ्न भने शुभकालीका १ मा नेपाली कांग्रेस जित हांसिल गरेको छ ।तिलागुफा ९ मा नेमकिपाले जित हांसिल गरेको बताइएको छ । जिल्लामा माओवादी,समाजवादी र नेपाली कांग्रेस बिच गठबन्धन भएपनी अधिकांश स्थानमा एकल चुनावी मैदानमा दलहरु रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित