पलाँता गाउँपालिकामा माओवादी केन्द्रका रोकाया र उपाध्यक्षमा जैशी बिजयि

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय सदस्य निर्वाचन २०७९ मा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी बाट विष्णु बहादुर रोकायाले २२९२ मत ल्याएर निर्वाचित भएका छन।उनी संगै उपाध्यक्षमा अलैपुरा जैशीले १७४३ मत ल्याएर विजयी निर्वाचन अधिकृतको कार्यालय पलाँताले जनाएको छ ।अध्यक्षका प्रतिद्वन्दी नेपाली कांग्रेसबाट केशर सिंह बम र उपाध्यक्षमा एमालेकी जलसा बुढा रहेकी छ्न ।पलाता गाउँ पालिकामा २ वडामा नेपाली कांग्रेस र एक वडामा माओवादी केन्द्रका तर्फबाट स्वतन्त्र उम्मेदवारले वडा अध्यक्षमा बिजयी भएका छ्न ।
त्यसै गरी पलाता गाउँ पालिकाका वडा नं १ देखि ९ का वडाध्यक्षहरुमा निम्नानुसार रहेका छ्न ।
वडा नं १=मन प्रसाद न्यैपाने (माओवादी केन्द्र)
वडा नं २=भिम प्रसा न्यैपाने (माओवादी केन्द्र)
वडा नं ३=बाचे बि क (माओवादी केन्द्र)
वडा नं ४=तिलक बहादुर बुढा (माओवादी केन्द्र)
वडा नं ५= तिलक बहादुर बम (नेपाली काँग्रेस)
वडा नं ६= ज्ञान बहादुर ऐडि (माओवादी केन्द्र
वडा नं ७= उमेश बम (स्वतन्त्र)
वडा नं ८= गोगन बहादुर बम (माओवादी केन्द्र)
वडा नं ९= मानसिंह बम (नेपाली काँग्रेस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित