पचालझरना १ सिकुमा माओवादी केन्द्रका बिर्खे लुवारको प्यानल बिजयी

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पलिका १ मा नेकपा(माओवादी केन्द्र)बिर्खे लुवार सहितको प्यानल बिजयी भएको छ् ।
पचालझरना १ मा ५९८ मत मध्ये २१४ मत ल्याइ बिर्खे लुवारको प्यानल बिजयी भएको हो ।लुवारका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देबिराज बोगटीले १२६ मत प्राप्त गरेका छ्न ।
मतगणनामा गाउँ पालिका अध्यक्ष देबराज शाहीले २३८ र उपाध्यक्ष अल्किना बमले २२४ मत प्राप्त गरेको बताइएको छ । पचालझरना गाउँ पालिकामा वडा नम्बर ३ को मतदान पुन भएको र वडा नम्बर २ को विवाद भएपछी मतदान ढिलो भएको थियो ।
सोहि बिबादका कारण मतगणना स्थल पणेक्षामा कडा सुरक्षा दिनुका साथै प्रेस तथा अनुगमन निकायलाइ प्रबेश निशेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित