रास्कोट २ मा माओवादी केन्द्रका धुर्ब सिम्खाडा बिजयी

7
SHARES
15
VIEWS

कालीकोट। रास्कोट नगरपालिका २ मा नेकपा(माओवादी केन्द्र)का धुर्ब सिमखाडा बिजयी भएका छ्न । उनले २४१ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले २०६ मत ल्याएको बताइएको छ ।यस अघि वडा नम्बर २ मा एमालेका दयाराम सिमखाडाले जितेका थिए। रास्कोट नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका दयाराम सिम्खाडाले ६५४, नेकपा माओबादी केन्द्रका धर्मराज शाहीले ४४१,  नेपाली कांग्रेसका नवराज बरालले २०६ र बिप्लव नेकपा  कि स्वतन्त्र उम्मेदवार धिरिन्द्रा उपाध्यायले १९९ मत ल्याएको बताइएको छ । रास्कोट एकमा नेकपा माओवादी केन्द्रका उदैराम आचार्य बिजयी भइसकेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित