पलातामा इन्द्रले जिते कसैलाइ कसुर नलाग्ने गरेर फाँसी दिन्छु भने पछि …..

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तथा पलाता गाउँ पालिका पुर्ब अध्यक्ष लक्ष्मण बमले पलाता गाउँ पालिकामा बिष्णु रोकाया(इन्द्र)जितेमा आफुले फाँसी लगाउने चुनौती दिएको भिडियो बाहिरिएको छ ।

नेकपा(एमाले)को कार्यक्रममा मन्तब्य दिदै लक्ष्मण बमले कालीकोटको नेता महेन्द्र शाही र देशको नेता प्रचण्ड हुनुहुन्छ धौलागोह र खिनको विचमा प्रचण्ड क्याम्पिङ्ग गरेर  इन्द्रलाइ जिताएपछी कसैलाइ कसुर नलाग्ने गरेर म फाँसी लगाउने चेतावनी दिएको बताएका हुन । उनले एमालेका उम्मेदवार अनन्त बिकलाइ जिताउन आफू स्वतन्त्रको नाटक गरेर गाउँ गाउँमा नेकपा( माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार बिष्णु रोकायालाइ हराउन एमालेको कार्यक्रममा लागि परेका भएपनी इन्द्रले ६ वडा सहित पालिकामा पुरै प्यानल जिते पछि लक्ष्मण बमले फाँसी लगाउने भिडियो भाइरल भएको छ ।

आफनै पार्टीका नेता तथा कार्यक्रताहरुलाइ पुर्ब अध्यक्ष लक्ष्मण बमले सांइदुवा समेत भन्दै ब्यंग्य गरेर भुक्न देउ परिस्थिति आए सबै कुरा हुने समेत टिप्पणी गरेका छ्न ।

यस अघि पांच वर्ष कार्यकालमा थोरै काम गरेर धेरै चर्चामा आएका लक्ष्मण बम आफुले गरेका गलत कामको संरक्षणका लागि आफू निकट नेताको आगमनका लागि कमजोर पात्र अनन्त बिकलाइ अगाडि ल्याउने उनको चाहना भएपनी माओवादी केन्द्रका नेताहरुले समयमै विश्लेषण गरेर टिकट नदिएपछी लक्ष्मण बम स्वतन्त्र भएको घोषणा गरेर एमालेलाइ साथ दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित