शुभकालीका अध्यक्ष जितेपछी गोबिन्द्रले गरे पालिका गाडीमा सुत्केरीको उद्वार

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिका गाउँ पालिकाको गाडीमा अध्यक्ष जिते संगै गोबिन्द्र आचार्यले सुत्केरीलाई सहयोग गरेका छ्न ।
शुभकालीका २ छेलोहाल्ने निवासी २५ वर्षकि बिमला शाहिलाइ सुत्केरी ब्यथा लागेको अवस्थामा गाउँ पालिकाको गाडीमा उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको हो । उनलाइ स्टेचरमा सेरीघाट सम्म ल्याउनु पर्नेमा सुत्केरीको अवस्था हेरेर उक्त गाडी पठाइएको गाउँ पालिका अध्यक्ष गोबिन्द्र आचार्यल बताए ।
जनताको लागि सेवा गर्नु आफ्नो पहिलो कर्तव्य भएको अध्यक्ष आचार्यले बताए ।सुत्केरी बिमलाको जिल्ला अस्पतालमा उपचार भैरहेको स्वास्थ्यकर्मी प्रकाश अधिकारीले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित