रास्कोटमा गठबन्धनका शाही र बराल बिजयी,यस अघि ४ वडा जितेको एमाले सुन्य

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोटमा नगर प्रमुखमा नेकपा(माओवादी केन्द्र) का धर्मराज शाहीले ३०४७ मत ल्याएर बिजयी भएका छन ।उनका प्रतिद्वन्द्वी एमालेका दयाराम सिम्खाडाले २११७ मत प्राप्त गरेका छ्न ।
त्यसै गरी नगर उपप्रमुखमा एकीकृत समाजवादीका मनिराज बरालले २८०९ ल्याइ बिजयी भएका छ्न ।
बरालका प्रतिद्वन्द्वी एमालेकी उमा शाहिले १३०१ मत ल्याएकि हुन । रास्कोट नगरपालिकामा ७ वडा सहित माओवादी केन्द्रले जित हासिल गरेको छ भने गोलाप्रथा बाट एकीकृत समाजवादीले एउटा वडामा जित हात पारेको छ ।
२०७४ को निर्वाचनमा एमालेले ४ वडा जितेको रास्कोटमा यस पटक सुन्यमा झरेको छ भने २०७४ सालमा एक वडा समेत जित्न नसकेको कांग्रेसले एउटा वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित