पचालझरनामा माओवादी केन्द्रको अग्रता कायमै, एउटा वडा गणना हुदै

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा( माओवादी केन्द्र)को पचालझरनामा अग्रता कायमै रहेको छ । पालिकाका ९ वडा मध्ये एउटा वडामा सिमित भएको छ भने एमाले पालिका भर शून्य भएको छ । अहिले वडा नम्बर १ देखि ८ सम्म ७ माओवादी र एक नेपाली कांग्रेसले जित हांसिल गरेको छ । पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार देबराज शाहीले २०६३ मत प्राप्त गरेका छ्न भने उनका प्रतिद्वन्द्वी नेकाका टेक बहादुर बोगटीले १६४५ र माओवादी केन्द्रबाट उपाध्यक्षमा अल्किना बमल्र २१३४ र एमालेका उपाध्यक्षमा रण रोकायाले ११७६ मत प्राप्त गरेका छ्न । अहिले पचालझरना गाउँ पालिका ९ मा कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गाउँ तथा अध्यक्षका उम्मेदवार देबराज शाहीको वडामा मतगणना भैरहेको बताइएको छ ।पचालझरना गाउँ पालिका पुर्ब अध्यक्ष खड्गराज सेजुवालले पचालझरना गाउँ पालिकामा माओवादी केन्द्र्को जित पक्का हुने भएको बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित