कालीकोटका पालिका प्रमुखले लिए सपथ

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।तिन नगरपालिका प्रमुख तथा ६ वटा गाउँ पालिका अध्यक्षलाई जिल्ला निर्वाचन अधिकृत लालकाजि श्रेष्ठ मार्फत सपथग्रहण गरिएको हो ।

गाउँ तथा नगर प्रमुखहरुले सपथग्रहण पछि स्थानिय तहका निर्वाचित प्रतिनिधिलाई गाउँ तथा नगर प्रमुखहरुले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार नगर तथा गाउँ
पालिका प्रमुखहरुले पालिका उपप्रुम सहित अन्य वडा अध्यक्ष तथा अन्य वडा सदस्यहरुलाई सपथग्रहणको कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित