हिमचुलि सहकारी द्धारा पालिका प्रमुखलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुखलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष काली बहादुर महतारा र संरक्षक काशिचन्द्र बरालको उपस्थितिमा सहकारीको हलमा सम्मान गरिएको हो ।

उक्त सम्मान कार्यक्रममा संस्था द्धारा बधाइ तथा सम्मान पत्र प्रदान गरिएको छ । सम्मान कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही,तिलागुफा नगर प्रमुख शंकर प्रसाद उपाध्यय,पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही,पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकाया,महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंह,सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केसी,पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमलाई सम्मान पत्र प्रदान गरिएको हो ।सोमबार दिउसो सपथग्रहण पछि संस्थाले सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष काली बहादुर महताराले सबै निर्वाचित जन्रपतिनिधिलाई सहकारी मैत्रि पालिका बनाउने अपेक्षा सहित सुझाव राख्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित