पचालझरना अध्यक्ष र उपाध्यक्ष द्वारा पदभार ग्रहण,पालिकामा वृद्धआश्रम संचालन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाही र उपाध्यक्ष अल्किना बमले पदभार ग्रहण गरेका छ्न । पदभार लिए लगत्तै पालिकामा जेष्ठ नागरिकलाई बृद्वाश्रम संचालन गर्ने निर्णय गरिएको छ । पालिकामा जेष्ठ नागरिकलाइ कुनै पनि ब्यबस्थापनमा कमि हुन नदिन बृद्वाआश्रम संचालन गर्ने निर्णय गरिएको गाउँ पालिका अध्यक्ष देबराज शाहीले बताउनु भएको छ ।त्यसै गरी पालिका भित्रका सबै नागरिकको स्वास्थ्य बिमा अनिवार्य गर्ने समेत निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित