पचालझरनामा कार्यपालिकाबाट निति तथा कार्यक्रम पारित हुंदै

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिकाको आगामी बैठकको निति तथा कार्यक्रमलाई आज कार्यपालिका बैठकबाट अन्तिम रुप दिने तयारी भएको छ ।

यस अघि विभिन्न निकायबाट आएको सुझावलाई सम्बोधन गर्दै सातौं गाउँ सभाका लागि तयारी गरिएको निति तथा कार्यक्रममा समाबेश गर्ने गरी कार्यपालिकाको बैठक बसालिएको हो ।

गाउँ पालिकाका प्रवक्ता अनुरुप रोकायाका अनुसार भोलि हुने गाउँ सभाका लागि कार्यपालिका सदस्यहरुबाट आज सुझाव लिन लागिएको बताउनु भएको छ ।सुझाव सल्लाह दिने र यस अघि आएका सुझावहरु माथि शंसोधन सहित अन्तिम रुप दिन लागिएको हो ।

पचालझरना गाउँ पालिकामा यस अघि गैरसरकारी संघ संस्था तथा वित्तिय संस्थाहरु संग सुझाव लिएको र शनिबार मात्र राजनैतिक दलहरुबाट सुझाव लिएको पचालझरनाले त्यसमा आएका सुझावलाई समाबेश गरेर गाउँ सभामा लैजान कार्यपालिका बैठकको आयोजना भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित