गणतन्त्र दिवशका अवसरमा महाबैमा प्रभात फेरि

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा गणतन्त्र स्थापना भएको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम भैरहेका छन । सोही दिवसका अवसरमा महाबै गाउँ पालिकाले पादमघाटमा प्रभात फेरी सहित सरसफाइ कार्यक्रम गरेको छ । आइतबार बिहान पादमघाट बजारमा उक्त कार्यक्रम गरिएको हो । विभिन्न राजनैतिक दल तथा कर्मचारीहरुको सहभागीता सो कार्यक्रम गरिएको सहकर्मी पुस्प उपाध्यायले जनाएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित