पचालझरनाको छैटौं गाउँ सभा शुरु हुंदै

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको पचालझरना गाउँ पालिकाको    छैटौं गाउँ सभाको तयारी पुरा भएको छ ।

जिल्लाका अन्य  स्थानिय तहहरुमा केही सुरसा नभएको अवस्थामा पचालझरना गाउँ पालिकाले भने सबै भन्दा अगाडी गाउँ सभा गर्न सफल रहेको बताइएको छ ।

सोमबार शुरु हुने गाउँ सभाको सम्पूर्ण तयारी पुरा भएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ । यस अघि सम्पूर्ण निकायबाट सुझाव लिएको गाउँ पालिकाले आज निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित