माओवादी पचालझरनाले गर्‍यो ललिजनलाई सम्मान र जोरेलाइ बिदाइ

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र) पचालझरना वडा नम्बर ९को वडा कमिटीले नवनिर्वाचित वडाअध्यक्ष ललिजन शाहीलाई सम्मान गरेको छ भने पुर्ब जनप्रतिनिधिलाई बिदाइ गरेको छ । आज बुधबार एक कार्यक्रमका बिच कदरपत्र सहित सम्मान र  बिदाइ गरेको हो । नेकपा(माओवादी केन्द्र)का स्थानीय नेताहरुको उपस्थितिमा पुर्ब वडा अध्यक्ष जोरे तिरुवालाई बिदाइ गरेको छ । वडा कमिटी अध्यक्ष केश बहादुर शाहि,जिल्ला समन्वय समिती सदस्य,गाउँ कमिटी सचिवालय सदस्य दमिला शाही सहितको सहभागिता रहेको बताइएको छ । पचालझरनामा माओवादी केन्द्रले यस निर्वाचनमा पालिकामा एक वडा बाहेक सबैमा बहुमत ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित