पचालझरना १ मा बर्थिङ सेन्टर बनाउने निणर्य विरुद्ध वडा कार्यालयमा तालबन्दि

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वडा न.१को कार्यालयमा तालाबन्दि गरेका छन । आफुहरुले भनेको ठाउँमा बर्थिङ सेन्टर नबनाएको भन्दै एमाले,नेपालि कांग्रेस र समाजवादी कार्यक्रताहरुले वडा कार्यालयमा तालाबन्दि गरेका हुन । वडा कार्यालय अगाडी निवेदन टांसेर  पवन शाही, बोगटी,दिपराज बोगटी,दुर्ग प्रसाद न्यौपाने लगाएतले स्वस्थ्य चौकी भवन रुच्कामा भएको र सो ठाउँबाट सार्न खोजेको भन्दै वडा कार्यालयमा तालाबन्दि गरेको बताइएको छ ।

बुधबार लगाइएको तालाबन्दिका विषयमा वडा अध्यक्ष विर्ख लुवारले सम्बन्धित पक्ष संग छलफल गरेर समस्याको समाधान गर्ने बताएका छन । उनले भने गाउँ भन्दा बाहिर बर्थिङ सेन्टर बनाउदा कठिन हुने भएकाले स्वस्थ्य संस्था भएको ठाउँमा नहुने समुदायको पहुंच हुने तिरुवावाडा नजिक स्थानिय कर्ण तिरुवा लगाएतले जग्गादान दिएर वडाको विच पर्ने ठाउँमा बर्थिङ सेन्टर निर्माण गर्न लागेको बताएका छन । समुदायको पहुंच भन्दा बाहिर बर्थिङ सेन्टर बनाउनु हुन्न भन्नेमा आम समुदायको माग रहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित