कालीकोटमा हाइड्रो इन्जिनियर पढाइ हुन्छ – उपकुलपति सिंह

7
SHARES
15
VIEWS

कालीकोट । मध्य पश्चिम बिश्व विद्यालयका उपकुलपति डा.नन्द बहादुर सिंहले  तिला कर्नाली बहुमुखी क्याम्पसको भौतिक संरचना बन्ने बित्तिकै हाइड्रो इन्जिनियर पढाइ हुने बताउनु भएको छ । तिला कर्नाली बहुमुखी क्याम्पसले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै उपकुलपति सिंहले कालीकोट जस्तो दुर्गम ठाउँमा हाइड्रो इन्जिनियर पढाइका लागि सहज गराउनु आफू लागि परेको बताउनु भएको हो । सो कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई समेत स्वागत सम्मान गरिएको बताइएको छ । स्वागत तथा सम्मान कार्यक्रममा तिला कर्नाली बहुमुखी क्याम्पसका प्रमुख रुद्र प्रसाद सापकोटाले क्याम्पसका अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित