हिमचुली सहकारीका उत्कृष्ट कार्यसम्पादन गर्ने ४ जना कर्मचारी र भवन निर्माण गर्ने ६ जना सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृर्षि सहकारी संस्था लिले जिल्लामा सबै भन्दा उत्कृष्ट कार्य गर्ने ४ जना कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा संस्थाका थिर्पु सेवा कार्यालय ब्यबस्थापक गोर्ख महतारा,फिल्ड सहायक शन्तोष भण्डारी,सरला बुढा र प्रमिता रावललाइ दोसल्ला ओढाएर सम्मान गरिएको छ । संस्थाको उपाध्यक्ष देबनारायण संज्यालको संयोजकत्वमा गठित समितिले सिफारिसका आधारमा सम्मान गरेको हो । त्यसै गरी संस्थाको केन्द्रिय कार्यलयको भवन निर्माणमा विशेष भुमिका रहेको भन्दै ठेकादार नर कामी,रंगरोगनका जिम्मेवारी अमित नाथ,विद्युतको काम लिने डिल्ली आचार्य,फर्निचरको जिम्मा लिने सुर्य बोहोरा र प्लास्टरको जिम्मेवारी भक्त थापालाइ सम्मान गरेको संस्थाका सचिब सरोज बोगटीले बताउनु भएको छ ।संस्थाले बिगत वर्षहरुमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित