हिमचुली सहकारी महिलाहरुको मात्र नभइ जिल्ला बासिको आशाको केन्द्र बनेको छ – माओवादी जिल्ला संयोजक शैलेन्द्र

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा( माओवादी केन्द्र)कालीकोटका जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं( शैलेन्द्र)ले कालीकोटका महिला र जिल्ला बासिको आस्था र आशाको केन्द्र भएको बताउनु भएको छ । संस्थाको १३ औ वार्षिक साधारणसभा तथा पांचौ अधिबेशनको उद्घाटन शत्रमा बोल्दै संयोजक शैलेन्द्रले जे जति गरेको छ आर्थिक क्षेत्रमा हिमचुली कृषि सहकारी संस्थाले परिवर्तन गरेको र स्थानीय निकाय तथा प्रदेश सरकार र संघीय सरकार संग समन्वय तथा हालेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित