खांडाचक्र नगरपालिका हिमचुली कृषि सहकारी संग समन्वय गरेर अघि बढ्ने छ-कार्यबाहक नगरप्रमुख ताम्राकार

7
SHARES
15
VIEWS

कालीकोट ।खांडाचक्र नगरपालिकाका कार्यबाहक नगर प्रमुख धर्माराज ताम्राकारले नगरपालिका हिमचुली कृषि सहकारी संस्था संग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ ।संस्थाको १३ औं वार्षिक साधारणसभा तथा पांचौ अधिबेशनलाई सम्बोधन गर्दै कार्यबाहक नगरप्रमुख ताम्राकारले कालीकोटको नाम कमाउन र व्यावसायिक बनाउन हिमचुली कृषि सहकारी संस्थाले महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको र आगामी दिन अझ शसक्त हुने र सहि नेतृत्व चयन हुने आशाको साथ योजना अघि बढ्न समेत अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित