पुर्ब जनमुक्ति सेनाका यौद्वाको जनयुद्धकालमा लागेको गोलि २३ वर्ष पछि लखनउमा निकालियो

7
SHARES
15
VIEWS

कालीकोट । पुर्ब जनमुक्ति सेना नेपालका सदस्य तथा पचालझरना गाउँ पालिका वडा  नम्बर ३ का वडाअध्यक्ष कृपलाल कठायत(दिलिप)को जनयुद्धकालमा बिभिन्न लडाइमा सहभागी हुदा लागेको गोलि २३ वर्ष पछी गोलि र छर्रा निकालिएको छ । सामाजिक क्षेत्रमा निरन्तर रुपमा लागि पर्ने इमान्दार तथा सरल स्वभावका धनी दिलिपको हाल भारतको लखनउ स्थित स्वास्थ्य संस्थामा शरिरमा लागेका गोलि २ वटा र ९ वटा छर्रा निकालिएको छ । सोही गोलिका कारण प्यारालाइसेस अवस्थामा जिबन चलाउदै आएका छ्न । उनी पचालझरना गाउँ पालिका वडा नम्बर ३ बाट नेकपा(माओवादी केन्द्र)बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित