कालीकोट ।नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्यायन मन्त्री प्रेम आले द्वारा डोटी जिल्लाको चर्चित धार्मिक स्थल बडिकेदार जाने पफ मार्ग तथा पर्यटकिय पुर्बाधार निर्माणको सिलान्यास गरेका छ्न । उनले सुदुरपश्चिमको धार्मिक पहिचान कायम गर्न आफू लागि परेको बताएका छ्न । बहुवर्षिय योजना रुपमा उक्त पद मार्ग निर्माण हुने भएको डोटीबाट बडिकेदार संरक्षण समितिका संयोजक देब बहादुर बोहराले बताएका छ्न । बडिकेदार आवतजावत गर्न कठिन भएको बेला पदमार्ग बन्ने भएपछि स्थानिय खुशी भएका छ्न ।उक्त पदमार्गका लागि नेपाल सरकारको८करोड लगानी हुने बताइएकोछ।
Discussion about this post