कालीकोट ।पचलझरन गाउँ पालिकामा आर्थिक वर्ष २०७९/०८० को बजेटका लागि अन्तरक्रिया शुरु भएको छ । गाउँ पालिकाका सरोकारवाला राजनीतिक दल सहितका नेता र कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहिको उपस्थितिमा अन्तरक्रिया शुरु भएको सहकर्मी केशब शाहिले बताएका छ्न । सुझाबका आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने गाउँ पालिका अध्यक्ष देबराज शाहीले बताएका छ्न ।
Discussion about this post