पचालझरनामा जुस र स्याउ चाना बनाउदै

7
SHARES
15
VIEWS

कालीकोट । कृषकलाइ सीप बिकास गराउन पचालझरना गाउँ पालिकाले स्याउ चाना र जुस बनाउन शुरु गरेको छ ।उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पचालझरनाको आयोजनामा पचालझरना गाउँ पालिका वडा नम्बर ८ मयमा तालिम संचालन गरिएको बताइएको छ । उक्त तालिममा ७ जना महिला र २ जना पुरुष सहभागी रहेको जयबहादु कठायतले बताएका छ्न । उनका अनुसार सीप बिकास तालिम तथा रोजगार निकाश कार्यक्रम अन्तरगत छोटो अवधिका लागि जुस र चाना बनाउने तालिम शुरु गरिएको बताएको छ । यस अघि पनि पचालझरना गाउँ पालिकामा महिलाहरुलाइ स्विटर बनाउने देखि अन्य कार्यक्रम गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित