पुर्ब मुख्यमन्त्री शाही द्वारा रास्कोट अस्पताल सम्मको सडक उद्घाटन,नगरको एम्बुलेन्स अस्पताललाई हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगर अस्पताल सम्म यातायातको पंहुच पुगेको छ । रास्कोटको आरसिपी बजार देखि रास्कोट अस्पताल सम्मको सडक सुचारु भएसंगै सहज पहुंच भएको छ । बिरामीहरुलाइ गाउँ बाट स्टेचरमा लिनु पर्ने बाध्यता हटेको छ ।आज एक कार्यक्रमका बिच कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उक्त सडकको उद्घाटन गरेका छ्न । रास्कोट नगर प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बराल लगाएतका जनप्रतिनिधि सहित नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य यशोदा न्यौपाने लगाएतका नेताहरुको उपस्थितिमा आरसिपी देखि नगर अस्पताल गौंतु सम्मको सडकको उद्घाटन संगै नगर अस्पतालाइ एम्बुलेन्स समेत हस्तान्तरण गरिएको छ । अब देखि रास्कोट अस्पतालमा एम्बुलेन्स र सडकको समेत सहजता आए संगै रास्कोट अस्पतालमा पचालझरना,सान्नित्रीबेणी र अन्या आसपासका बिरामिलाइ सहजता आएको नगर प्रमुख धर्मराज शाहीले बताएका छ्न ।उनका अनुसार नागरिकको स्वास्थ्य अवस्थालाइ मध्य नजर गर्दै सवा दिन आफू तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित