रास्कोटमा आगामी वर्षको बजेट सम्बन्धी पुर्ब मुख्यमन्त्री शाहीको उपस्थितिमा अन्तरक्रिया शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगर पालिकामा आगामी वर्ष २०७९/०८० का लागि बजेट तर्जुमा सम्बन्धि छलफल शुरु भएको छ । रास्कोट नगर प्रमुख धर्मराज शाही (पोषण)को अध्यक्षता तथा कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । उक्त कार्यक्रममा रास्कोटका जनप्रतिनिधि,तथा राजनीतिक दलका प्रमुखहरुको उपस्थिति रहेको छ । सो कार्यक्रममा आगामी वर्ष हुने कार्यक्रमले रास्कोट बासिको जिबनमा परिवर्तन तथा आत्मनिर्भर हुने कार्यक्रम लागु गर्नु पर्नेमा जोड दिइएको छ । बिगतका योजनलाइ कार्यन्वयन गर्दै अन्य थप प्रभावकारी योजनाका लागि सुझाव दिएका छ्न । यस वर्ष पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर बजेट निर्माणमा सहयोग गर्न थालेका छ्न । यस कार्यक्रममा जिल्ला सहइन्चार्ज यसोदा न्यौपाने लगाएतका नेताहरुको सहभागिता रहेको माओवादी केन्द्रका नेता पदम खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित