पलाता गाउँ पालिका प्रबक्तामा तिलक बुढा

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउँ पालिका प्रबक्तामा वडा नम्बर ४ का अध्यक्ष तिलक बुढालाइ नियुक्त गरेको छ । गाउँ कार्यपालिकाको आज बसेको बैठकले पलाता गाउँ पालिका प्रबक्तामा बुढालाइ नियुक्ति गरेको हो ।यस अघि प्रबक्तामा मान बहादुर भण्डारी भएपनी केही जिम्मेवारी नपाएको अवस्था रहेको थियो ।कार्यपालिका बैठकले  विभिन्न उपसमितिको समेत गठन गरेको छ । आगामी असार १० गते हुने गाउँ सभाका लागि सुझाव संकलन गर्दै  छलफल  शुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित