पुर्ब मुख्यमन्त्री शाहीको उपस्थितिमा खांडाचक्रमा माओवादी पार्टी र सत्ता संचालन सम्बन्धी अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिकामा स्थानीय सरकार र पार्टी बिच सत्ता संचालन सम्बन्धी अन्तरक्रियात्मक बैठक  भएको छ ।खांडाचक्र नगरपालिकाको लगत्तै हुन लागेको नगर सभाको पुर्ब सन्ध्यामा  जनताका  कामकारबाही र बजेटका बारेमा सन्तुलन मिलाउदै जनमुखी  बनाउन र पार्टीले सरकारलाई दिने निर्देशनका बारेमा छलफल भएको नगर कमिटी अध्यक्ष धनलाल अधिकारीले बताए । उनका अनुसार नगरपालिकाले गर्ने काम र माओवादी पार्टीबाट सहभागी जनप्रतिनिधिले जनताको हितमा गर्ने कामका बारेमा विशेष भुमिका निर्बाह गर्न निर्देशन दिदै कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही,नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य यसोदा न्यौपाने,जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं लगाएतका नेताहरुको उपस्थिति रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित