शैक्षिक क्षेत्रमा गुणात्मक आजको आबश्यक्ता हो -पलाता अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले अहिलेको शैक्षिक क्षेत्रमा गुणात्मक हुनु पर्नेमा जोड दिनु  पर्ने बताएका छ्न  ।एकीकृत अखिल नेपाल शिक्षक संगठन पलाताले जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोकायाले सो कुरा बताएका हुन  । एकीकृत अखिल नेपाल शिक्षक संगठन पलाता गाउँ कमिटी अध्यक्ष नारायण सिंह बमको अध्यक्षता तथा संगठनका प्रदेश  सदस्य तथा पलाता गाउँ कमिटी इन्चार्ज कल बहादुर भण्डारीको उपस्थितिमा पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया,उपाध्यक्ष अलैपुरा हमाल, सम्पुर्ण वडा अध्यक्षलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ पालिका अध्यक्ष रोकायाले शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन आजको आबस्यक्ता भएको र त्यो अभिभारा पलाताका क्रान्तिकारी शिक्षकको कांधमा आएको दाबी गरेका छन ।अध्यक्ष रोकायाले बिगतमा के भयो त्यो कुरा प्रमुख हैन अब के गर्ने भन्ने कुरालाइ प्राथमिकतामा राख्न आग्रह समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित