पलाता गाउँ पालिका अध्यक्ष रोकायाको पहिलो “एक्सन” गाउँ शिक्षा शाखामा भण्डारी नियुक्त

7
SHARES
15
VIEWS

कालीकोट ।पलाता गाउँ कार्य पालिका बैठकले गाउँ शिक्षा शाखा प्रमुखमा कल बहादुर भण्डारीलाई नियुक्त गरेको छ । यस अघि शाखा प्रमुख भएर हटाइएका भण्डारीलाई पुन रोकाया नेतृत्वको स्थानीय सरकारले नियुक्त गरेको हो । पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया,उपाध्यक्ष अलैपुरा हमाल,निमित्त कार्यकारी प्रमुख कर्म सिंह बमको उपस्थितिमा आज नियुक्ति पत्र हस्तान्तरण गरिएको छ । शिक्षा शाखामा तत्कालीन अध्यक्ष  लक्ष्मण बमले २०७३ सालमा कल बहादुर भण्डारीलाई हटाएर रण प्रसाद भट्टलाई नियुक्त गरेका थिए ।माध्यमिक तहमा स्थायी शिक्षक भएर सरस्वती माध्यमिक बिद्यालय थिर्पुमा अध्यापन गर्दै आएका भण्डारीले पलाताको शैक्षिक अवस्था निकै नाजुक रहेकाले सबैको सहयोगमा गुणस्तर कायम गर्न लागि पर्ने बताएका छ्न  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित