मुख्यमन्त्रि उज्यालो कार्यक्रम अन्तरगत तिलागुफामा सोलार वितरण

7
SHARES
15
VIEWS

कालीकोट । मुख्यमन्त्रि उज्यालो कार्यक्रम अन्तरगत तिलागुफा नगरपालिकामा सोलार वितरण गरिएको छ । तिलागुफा नगरपालिकाको वडा न.११का कामखेतका ७० घरपरिवारलाई सोलार प्रणालि वितरण गरिएको छ ।

तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकर उपाध्ययको उपस्थिति हस्तान्तरण गरिएको छ । वडा न.११ का अध्यक्ष हस्ताबहादुर शाहीका अनुसार वडामा उज्यालोबाट बञ्चित रहेका समुदायहरुका लागि मुख्यमन्त्रि उज्यालो कार्यक्रमले ठुलो राहत दिएको बताएका छन ।

सो कार्यक्रममा सहभागि नगर प्रमुख उपाध्ययले नगरपालिकालाई राष्ट्रिय प्रशारण लाइन विस्तार गरेर उज्यालो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित