जिल्ला समन्वय समिती कालीकोटका पुर्ब पदाधिकारीलाई बिदाइ

7
SHARES
15
VIEWS

कालीकोट।जिल्ला समन्वय समिती कालीकोटले पुर्ब पदाधिकारीलाई बिदाइ गरेको छ ।
जिल्ला समन्वय समिती कालीकोटका प्रमुख धनजित शाहीले पुर्ब प्रमुख अनिपाल शाही,उपप्रमुख लक्ष्मी बिस्ट नेपाली सहितका पदाधिकारी लाई बिदाइ गरेका हुन ।
बर्तमान समितिले जिल्ला समन्वय समिती कालिकोटका पुर्ब समन्वय सदस्यहरु तथा समन्वय प्रमुखका स्वकीय जस बहादुर शाहीलाई समेत बिदाइ गर्दै कदर पत्र सहित माया को चिनो हस्तान्तरण गरिएको बताइएको छ ।जिल्ला समन्वय समितीका पुर्ब प्रमुख अनिपाल शाही नेकपा( माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार सदस्य रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित